२ फाल्गुन २०८२, शनिबार

Tag: वार्ता जारी

सिंहदरबारमा प्रधानमन्त्रीसँग दुर्गा प्रसाईंको वार्ता

काठमाडौं । अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईं अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गर्न सिंहदरबारमा ‘सानदार इन्ट्री’ गरेका छन् । नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका