१५ असार २०८१, शनिबार

Tag: वातावरण प्रदुषण नियन्त्रण

४० माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

काठमाडौँ । सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका हुन् । साथै विद्युतीय सवारी साधनको प्रयोगलाई