काठमाडौँ, १० चैत । काठमाडौँ महानगरपालिका र खानेपानी मन्त्रालय अन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्रभित्र ५ ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ । महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानमा स्वच्छ र गुणस्तरीय पानी