१७ असार २०८१, सोमबार

Tag: वाग्मती प्रदेशसभा बैठक

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ । बैठक मङ्गलबार अपराह्न २ः०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकका लागि आज अपरान्ह ४ः०० बजे कार्यव्यवस्था परामर्श समितिको