१६ आश्विन २०८१, बुधबार

Tag: वाग्मती करिडोर

वाग्मती करिडोरमा हिलो र धुलो

ललितपुर । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण वाग्मती नदीमा आएको बाढीका कारण वाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी वाग्मती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खुपुल, सानेपाको कालोपुल, युएन पार्कलगायत स्थानमा