काठमाडौँ । राष्ट्रियसभा सदस्य कोमल ओलीले कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै न्याय माग्न अदालत जाने बताएकी छन् । दाङमा रहेकी वलीले नेता पन्तले निच अभिव्यक्ति दिएको भन्दै काठमाडौं आएपछि अदालत जाने