कास्कीमा वन्यजन्तु उद्धारका लागि ‘डार्टिङ’ सहितको एम्बुलेन्स
पोखरा, ३ भदौ । विभिन्न कारणले बासस्थान बाहिर आएका वन्यजन्तुको उद्धार र संरक्षणका लागि डिभिजन वन कार्यालय कास्कीले छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पोखरा आसपास घाइते तथा बेवारिसे वन्यजन्तुलाई उद्धार गरेर सहजै बासस्थान पु¥याउन र समयै उपचार गर्न छुट्टै