६ मङ्सिर, सुर्खेत । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेकमा अवस्थित पातारासी गाउँपालिका–५ ल्होर्प गाउँवासीलाई आवतजावतमा निकै समस्या भएको छ । गत साउनमा गएको पहिरोले अवरुद्ध भएको सडक आजसम्म पनि नखुल्दा ल्होर्प गाउँवासीको आवतजावतमा समस्या भएको हो । सो गाउँ जान