१२ आश्विन २०८१, शनिबार

Tag: लोयड अस्टिन

दक्षिण कोरिया आइपुगे अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्री

सियोल । अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन र विदेश मन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका सिलसिलामा सियोल आइपुग्नु भएको छ । चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका मन्त्रीद्वयले अमेरिकासँगको दक्षिण कोरियाको सम्बन्धलाई थप सुदृढ बनाउन प्रयास गर्ने बताइएको