३ पुस २०८१, बुधबार

Tag: लोकतन्त्रवादी इन्जिनियरहरु

लोकतन्त्रवादी इन्जिनियरहरुबीच लोकप्रिय केसीले सार्वजानिक गरे ७ प्रतिवद्धता

काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) सातौ महाधिवेशनमा अध्यक्षका प्रतिष्पर्धी मध्ये लक्ष्मण केसी लोकप्रिय देखिएका छन् । नेपाली कांग्रसको शुभेच्छुक संस्थाको रुपमा रहेको सिडेनको महाधिवेशन भोली हुँदैछ । इन्जिनियरिङ पेशामा लामो अनुभव बटुलेका केसी सिडेनको संस्थापक पनि हन्