२ फाल्गुन २०८२, शनिबार

Tag: लोकतन्त्र

लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताएका छन् । प्रतिनिधि सभाका सभामुख, उसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख उपसभामुखसँगको शीतल निवासमा भएको भेटमा उनले यस्तो बताएका हुन् । उनले जनताको आवाज सुनेर लोकतान्त्रिक