१२ आश्विन २०८१, शनिबार

Tag: लैरी नस्सार

अमेरिकाको ओलम्पिक जिम्नान्स्टिकका डाक्टरलाई यौन शोषण गर्ने अभियोगमा जेल सजाय

एजेन्सी, ११ माघ । अमेरिकामा एक खेल डाक्टरलाई १७५ वर्षको जेल सजाय सुनाइएको छ । अमेरिकाको ओलम्पिक जिम्नान्स्टिक टिमका पूर्व डाक्टर लैरी नस्सारले खेलाडीहरुमाथि यौन हिंसा गरेको अभियोगमा उच्च अदालतले दोषी ठहर गरेको थियो । नस्सारलाई सजाय सुनाउनु पहिले अदालतले