लेखापढी पेशामा महिला
१८ पुस, दमक । पुरुषको वर्चश्व रहेको लेखापढी काममा महिलाहरुको संलग्नता दिनानुदिन बढ्न थालेको छ । दमक आसपासका सरकारी कार्यालयमा सेवाग्राहीका सुविधाका लागि लेखापढी काम गर्ने महिलाको सङ्ख्या बढ्दै गएको देखिएको छ । प्रायः पुरुष मात्र देखिने यस्ता लेखापढी क्षेत्रमा