२८ जेष्ठ २०८१, सोमबार

Tag: लेखबहादुर थापा

गण्डकी प्रदेशमा एक गाउँपालिका एक कृषि फार्म

२८ असोज, गोरखा । गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमिसुधारमन्त्री लेखबहादुर थापाले प्रदेशभित्रका सबै स्थानीय तहमा नमूना कृषि फार्मको स्थापना गरिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी गोरखाले आज सदरमुकाममा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा मन्त्री थापाले