१७ असार २०८१, सोमबार

Tag: लुलाङ गाउँ

म्याग्दीको लुलाङ गाउँ ४ महिनादेखि सोलार र टुकीको भरमा

गलेश्वर । म्याग्दीको लुलाङ गाउँ ४ महिनादेखि अन्धकारमय बनेको छ । पहिराले बगाएको लघुजलविद्युत् परियोजनाको संरचना मर्मत नहँुदा धवलागिरि गाउँपालिका-२, लुलाङ गाउँका बासिन्दा ४ महिनादेखि सोलार र टुकीका भरमा छन् । गत भदौ २० गते बाढीले बगाएको लघुजलविद्युत् परियोजना हालसम्म