बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनी प्रदेशका जनता केपी शर्मा ओलीको पक्षमा भएको बताएका छन् । नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे बृहत जनसभालाई सम्बाेधन गर्दै पोखरेलले सो कुरा बताएका छन् । अवको नेपालको विकास र सम्वृद्धिको यात्रा