४ मंसिर २०८१, मंगलबार

Tag: लुम्बिनीको विकासबारे छलफल

चिनियाँ उपमन्त्रीसँग लुम्बिनीको विकासबारे छलफल

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकासका बौद्ध धर्मको प्रचार-प्रसारका लागि चीन सरकारसँग सहकार्यका लागि आग्रह गरेका छन् । उपाध्यक्ष लामाले लुम्बिनी भ्रमणमा आएको चिनियाँ उपमन्त्री वाङ रुइजुनसँग शुक्रबार लुम्बिनीमा गरेको भेटमा बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य,