डाक्टरलाई नै कोरोना संक्रमण देखिएपछि ललितपुरको लुभु सिल
काठमाडौं २८ असार । काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्रमतिको संख्या बढिरहेको बेला ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ । योसँगै ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण फैलिएको देखिएको हो । कोरोना संक्रमति भएको पुष्टि भएसँगै ललितपुर