१६ आश्विन २०८१, बुधबार

Tag: लुइज इनासिओ लुला डा सिल्भा

ब्राजिलका पूर्वराष्ट्रपति सुरक्षाकर्मीको नियन्त्रणमा

एजेन्सी, २५ चैत । ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा. सिल्भालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । ब्राजिलको प्रहरीसमक्ष आत्मसमर्पण गर्न दिइएको समय सीमाभित्र उनले आत्मसमर्पण नगरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । भ्रष्टाचारसम्बन्धी मुद्दामा १२ वर्ष जेल सजाय तोकिएका ७२ वर्षीय