३१ भाद्र २०८१, सोमबार

Tag: लीलादेवी गड्तौला

पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

काठमाडौं । लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् । गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम