लिम्पियाधुरा बिनाको विभूषण वितरण गरेकोमा भीम रावलले मागे प्रधानमन्त्रीको जवाफ
काठमाडौँ । नेकपा एमालेद्वारा निलम्वित नेता भीम रावलले लिम्पियाधुरा बिनाको विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको तुरून्त जवाफ मागेका छन् । सामाजिक संजाल ट्वीटरमा आज दिउसो लेख्दै नेता रावलले राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित