१२ असार २०८१, बुधबार

Tag: लिबियाली सामुद्रिक किनार

आप्रवासीहरु भाग्ने क्रममा डुबेर लिबियामा ७० को मृत्यु, १०० जना बेपत्ता

त्रिपोली । लिबियाली सामुद्रिक किनारमा यसै हप्तामात्र कम्तीमा पनि ७० जना अवैध रुपमा आवतजावत गर्न खोज्ने आप्रवासीहरुको डुबेर मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले बिहीबार प्रकाशन गरेको एक प्रतिवेदनमा सो तथ्य सार्वजनिक भएको छ । यस समयमा यहाँका अरु कम्तीमा