सौर्य ऊर्जाबाट लिप्ट सिँचाइ
खलङ्गा । जुम्लाको हिमा गाउँपालिका– ३ स्थित मोप्ला गाउँमा सौर्य ऊर्जाबाट लिप्ट सिँचाइ प्रविधिबाट पानी आएपछि यहाँका बासिन्दामा खुशी छाएको छ । सो गाउँमा हरिचन्द्र रोकायाले सिँचाइ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीनदशक बितेको बताउनुभयो । विसं २०५२ देखि