नेपालको सहमतिबिना लिपुलेक नाका प्रयोग गर्ने भारत र चीनको निर्णय आपत्तिजनक : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको सहमति बिना भारत–चीनले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने निर्णय गर्नु आपत्तिजनक र दु:खद भएको बताएका छन् । आज बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै माओवादी वरिष्ठ उपाध्यक्ष