६ बैशाख २०८३, आइतबार

Tag: लिङ्चे पिङ

लिङ्चे पिङ जोगाउन युवा अग्रसर

५ कात्तिक, दैलेख । नारायण नगपालिका– ६, भूर्तीका गोपाल खत्री ६ युवाको समूह निर्माण गरेर चार खम्बा बाँसको खोजीमा हिँडे, नवमीको राति उनीसँगै काँडाचौरमा जम्मा भएका युवा र वृद्ध मिलेर बाबियोको पिङ बाट्ने काम सकियो, राति नै बाँस गाडेर लिङ्चे