१ फाल्गुन २०८२, शुक्रबार

Tag: लिए सपथ

मन्त्रिपरिषद् विस्तार : नवनियुक्त दुई मन्त्रीले लिए सपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरेकी छन् । मौजुदा मन्त्रिपरिषद्मा दुई जना नयाँ मन्त्री थपिएका हुन् । नवनियुक्त दुई मन्त्रीहरुले सपथ लिएका छन् । शीतल निवासमा आयोजित एक विशेष समारोहका वीच नवनियुक्त दुई मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले