८ बैशाख २०८३, मंगलबार

Tag: लाहुराम थारु

शान्ति सुरक्षा कायम गर्न जनप्रतिनिधिको अग्रसरता

२७ कात्तिक, नेपालगञ्ज । शान्ति सुरक्षा कायम गर्न बाँकेको राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिले अग्रसरता देखाएका छन् । आफ्नो गाउँ समाजलाई सभ्य, सु–संस्कृत तथा शान्तिपूर्ण बनाउन गाउँपालिकाले प्रहरीसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम गर्न लागेको हो । समुदायका लागि ‘प्रहरी पालिका’ नामक समिति गठन