३ फाल्गुन २०८२, आइतबार

Tag: लालबहादुर विक

मलामी बस दुर्घटना अपडेड: ३ जनाको सनाखत

बुटवल । मलामी बोकेको बस पाल्पाको लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये ३ जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको स्रोतले बतायो । मलामी बोकेको