सर्लाही, ७ फागुन । लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा मात्रै करीब रु सवा अर्बको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिका लगायत छिमेकी नगरपालिका र गाउँपालिकाबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा रु १ अर्ब १५