३ असार २०८१, सोमबार

Tag: लालपूर्जा वितरण

तनहुँमा १०१ परिवारलाई लालपूर्जा वितरण

दमौली । जिल्ला नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका १०१ परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाविसअन्तर्गत १७ गाउँ ब्लकमा नापी सम्पन्न भएपछि ती परिवारलाई लालपूर्जा वितरण गरिएको हो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका