२३ चैत्र २०८२, सोमबार

Tag: लायन्स

लायन्सको नेत्र परीक्षण अभियान शुरु

१० साउन, बुटवल । लायन्स क्लब अफ बुटवलले बालबालिकाको नेत्र परीक्षण अभियान शुरु गरेको छ । क्लबले बुटवल उपमहानगरपालिका क्षेत्रका ५० हजार बालबालिकाको नेत्र परीक्षण गरी औषधि तथा आवश्यकपर्नेलाई चस्मासमेत निःशुल्क दिने गरी अभियान शुरु गरेको छ । बुटवल उपमहानगरपालिका