३ असार २०८१, आइतबार

Tag: लामजुरामा दुर्घटना

मनाङ एयरको हेलिकोप्टर सोलखुम्बुको लामजुरामा दुर्घटना

काठमाडौँ । सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको सम्पर्कविहीन भएको हेलिकोप्टर सोलखुम्बुको लामजुरामा दुर्घटना भएको सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पुष्टि गरे । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट