१३ आश्विन २०८१, आइतबार

Tag: लाटोकोसेरो तथा हुचिल उत्सव

पर्वतको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

म्याग्दी । म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण’ संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा उक्त उत्सव आयोजना गरिएको हो । ग्रामीण