२२ भाद्र २०८१, शनिबार

Tag: ललितपुरको बालकुमारी

ललितपुरको बालकुमारीमा प्रदर्शनकारीले जलाए मन्त्रीको गाडी

काठमाडौँ । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडी जलाइएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडी जलाइदिएका हुन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका आन्दोलनरत