१६ चैत्र २०८२, सोमबार

Tag: ललितपुरको टिकाथली

ललितपुरको टिकाथलीमा बोरिङ गर्दा निस्कियो प्रज्वलनशील ग्यास

काठमाडौँ । ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा प्रज्वलनशील ग्यास निस्किएको छ । ग्यासबाट आगो बलिरहेको जिल्ला प्रहरीले बताएको छ । पानीका लागि बोरिङ गर्ने क्रममा बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला निस्किरहेको छ । महालक्ष्मी नगरपालिका स्थित टिकथलीमा एकजना स्थानीयले