१५ असार २०८१, शनिबार

Tag: लय

लयमा आउँदै पश्चिम जाजरकोट

जाजरकोट, १८ भदौ । आठ वर्षअघि छेडागाड नगरपालिकाको वडावन हुँदै थाप्लो थिचिने गरी भारी बोकेर शरीरभरी पसिना बगाउँदै जुनिचाँदेको लुहादहस्थित घरमा नुन ल्याउने रेशम खड्का अहिले सोही ठाउँमा गाडीमा सवार गर्नुहुन्छ । उहाँलाई यति छिट्टै गाउँगाउँमा सडक पुग्ला भन्ने कुरामा