९ बैशाख २०८३, बुधबार

Tag: लघुउद्यमी

स्थानीय तहबाट सहयोग पाएनन् लघुउद्यमीले

९ मङ्सिर, परासी । औद्योगिक विकासमा स्थानीय तहबाट सहयोग नपाएको पश्चिम नवलपरासीका लघुउद्यमीको गुनासो छ । लघुउद्यमलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा सहयोग माग्न जाँदा पनि बेवास्था गर्ने गरेको उनीहरूको भनाइ छ । कम पूँजीमा स्थानीय स्रोतसाधन र सीप प्रयोग गरी