९ चैत्र २०८२, सोमबार

Tag: लगातार नकारात्मक सर्किट

लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले ओरोलो लागेपछि आजका लागि बजार बन्द भएको छ । कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो