१७ चैत्र २०८२, मंगलबार

Tag: लखनपार्क

लखनपार्कको गुरुयोजना निर्माणका लागि समिति गठन

१० असार, दाङ । घोराही उपमहानगरपालिकाको वडा नं १४को मुख्य बजारमा लामो समयदेखि अलपत्र रहेको लखनपार्क निर्माण हुने भएकोे छ । जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं प्रदेश नं ५का उपाध्यक्ष हेमराज बन्जाडेको संयोकत्वमा छ सदस्यीय उक्त पार्क गुरुयोजना