रौतहटको गौरमा सद्भाव र्याली
चन्द्रपुर, रौतहट । रौतहटको गौरमा आज बिहान सद्भाव र्याली निकालिएको छ । सामाजिक सद्भाव बिथोल्ने गरी भएको झडप र तोडफोडको घटनापछि रौतहटको सदरमुकाम गौरमा आज सद्भाव र्याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहान ६ः३० बजेदेखि कर्फ्यू आदेश