दमौली, १६ जेठ । २२ वर्षअगाडि जब म अमेरिका गएँ मलाई त्यहाँका नागरिकले कुन देशबाट आएको भनेर सोध्थे । मैले नेपाल भनेर भन्थे । उनीहरुले फेरि सोध्थे, “नेपाल भनेको कहाँ छ ?” मैले उत्तर दिन्थे, “नेपाल भनेको सगरमाथाको देश हो