२ दिनअघि आत्महत्या गरेका रोल्पाका युवामा देखियो कोरोना संक्रमण
दाङ, असार १९ । २ दिनअघि आत्महत्या गरेका रोल्पाका १ जना युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । असार १० गते दुबईबाट आएका गंगादेव गाउँपालिका-५ का ३१ वर्षीय एभान सार्कीले बुधबार दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेका थिए। मृत्युपछि