९ बैशाख २०८३, बुधबार

Tag: रोमाञ्चक पुुल

कुश्मामा छन् ६ रोमाञ्चक पुुल !

२० मङ्सिर, कुश्मा । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ यहाँका प्राकृतिक छटा तथा मानव निर्मित संरचनाका कारण पछिल्लो समय पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ । दुई पवित्र नदी मोदी र कालीगण्डकीले खियाएका कारण बनेका गल्छिनाबाट ओर्ली–उक्ली गरेर