१६ असार २०८१, आइतबार

Tag: रोजगार सेवा

स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

६ मङ्सिर, काठमाडौँ । अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना