३ असार २०८१, आइतबार

Tag: रोग प्रतिरोधात्मक शक्ति

कोरोनाबिरुद्ध लड्ने एकमात्र विकल्प – रोग प्रतिरोधात्मक शक्ति गर्ने वृद्धि

कोरोना भाइरस (कोभिड-१९) एक किसिमको भाइरस हो । भाइरस भनेको अन्य सुक्ष्मदर्शी जीव जस्तै ब्याक्टेरिया, फंगी जस्तो होइन । भाइरसबाट हुने कुनै पनि रोगको औषधि अहिलेसम्म बनेको छैन । भाइरस विरुद्ध भेक्सिन हुन सक्छ तर भेक्सिन पनि रोग लागिसकेपछि काम