४ बैशाख २०८२, बिहीबार

Tag: रैथाने खाना महोत्सव

मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आजदेखि सुरु हुँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यविन्दु नगरपालिकामा आज फागुन २२ गतेदेखि फागुन २५ गतेसम्म मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आजदेखि सुरु हुन गइरहेको छ । यो महोत्सवलाई आज दिउँसो कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन