भदौ महिनामा भित्रियो एक खर्ब २६ अर्ब रेमिट्यान्स
काठमाडौं । भदौ महिनामा एक खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको एक महिना भदौमा मात्रै सो बराबरको रेमिट्यान्स आप्रवाह भएको हो । गत साउन महिनामा १ खर्ब ३६