१५ असार २०८१, शनिबार

Tag: रेन्बो बालगृह

असहाय बालबालिकाको अभिभावक बन्दै रेन्बो

१९ कात्तिक, पोखरा । समाजका गरीब, विपन्न असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर जिम्मेवार अभिभावक बनेको छ । आमाबुबा गुमाएका बेसहारा समाजका बालबालिकालाई अभिभाकत्व प्रदान गर्दै बालगृह जिम्मेवार अभिभावक बनेको हो । स्याङ्जा जिल्लामा कष्टकर जीवन यापन गर्न बाध्य एकै