भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा राजीनामा
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज राजीनामा दिएकी छन् । उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन् । दाहालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि महानगर प्रमुखको पदबाट राजीनामा दिएका हुन् । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं