२४ चैत्र २०८२, मंगलबार

Tag: रेणुका गुरुङ

महिलाकै चुल्ठो समातेर घुमाउने बनिन् महिला राज्यमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा शुक्रवारदेखि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त जसपाकी रेणुका गुरुङवारे सैनिक वृत्तमा राम्रै चर्चा शुरु भएको छ । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहका झण्डै डेढ दर्जन सांसदमध्ये मन्त्री नियुक्त १०